जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९

मधेश पत्रकार महासंघ रौतहटको गठन

दिलीप पाण्डेय
रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो । विस्तृतमा...

निशुल्क आखा शिविर सम्पन्न

दिलीप पाण्डेय
रौतहट भाद्र २३ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. २ इनरवा टोलमा निःशुल्क आखा परिक्षण गरिएको छ । विस्तृतमा...

मेरो चरित्र हत्या गर्दै छन : उपमेयर ठाकुर

दिलीप पाण्डेय
रौतहट भाद्र २२ गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छीन । विस्तृतमा...

राजनिति

प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
बसले किचेर छात्राको मृत्यु
वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

अातिष मिश्रा
लहान, भदौ १३ । मुख्यमन्त्री लालबाबु राउतले मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न आह्वान गर्नु भएको छ ।

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

दिलीप पाण्डेय
९ भदौ, रौतहट दिलीप पाण्डेय रौतहट ११ भद्रो गौर नगरपालिका वार्ड न. ४ टिकुलिया डुगा दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनलाई राहतको रुपमा तथा धैर्य धारण श्रद्धान्जली दिन स्थानिय नेता कार्यकर्ता तथा प्रदेशका सरकार समेत सक्रिय भएको देखिन्छ ।

मधेश पत्रकार महासंघ रौतहटको गठन

दिलीप पाण्डेय
रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

निशुल्क आखा शिविर सम्पन्न

दिलीप पाण्डेय
रौतहट भाद्र २३ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. २ इनरवा टोलमा निःशुल्क आखा परिक्षण गरिएको छ ।

मेरो चरित्र हत्या गर्दै छन : उपमेयर ठाकुर

दिलीप पाण्डेय
रौतहट भाद्र २२ गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छीन ।

अर्थ / वाणिज्य

माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने

माछापुछ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
एभरेष्ट बैङ्कले जारी गर्ने भयो हकप्रद,सेबोनले दियो स्वीकृति

एभरेष्ट बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्ड (सेबोन) बाट बुधवार स्वीकृति पाएको छ ।

शिक्षा / स्वास्थ्य

यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।
गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय

गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ।

मनोरञ्जन

३७ वर्षमा ३८ बच्चाको आमा

कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।
‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर !

यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

बिचित्रको संसार

के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ?
स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।
कहाँ कहाँ छन मकवानपुर जिल्लाको मतदान केन्द्रहरु
स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन
हामी यो हप्ता केही दिनसम्म मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाका मतदाताकहाँ गएका थियौ र उहाँहरुलाई सोधेका थियौ ।

ताजा समाचार


धेरैले पढेको

राजदेवी अनलाईन टिभी
256506
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top