जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ


समाज 17 पटक पढिएको अमित ठाकुर २०७६ बैशाख ४ बुधवार


भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ


रौतहट बैशाख ०४ जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं मूल्य बराबरको अबैध समान पक्राउ गरि भन्सार पठाएका छन्।

जिल्लाको बिभीन्न स्थानहरुबाट भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइएका लत्ता कपडा, चप्पल, दाल, चिनी सहित नेपालबाट भारत तर्फ लैजादै गरेको डिजल  लगाय्तका समान जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले  पक्राउ  गरि भान्सार बुझाएका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जनाएका  छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्री र प्रहरी नायव उपरीक्षक नवीन कार्की आएपछी जिल्लाका तस्करहरुमा खैलाबैला मचेका छन। रौतहट प्रहरी प्रमुख भुपेन्द्र खत्री आए देखी अपराधि गतिविधि तथा विभिन्न नाकाबाट तस्करी रोकिएको देखिको छ ।

बेबारिसे अवस्थामा फेला परेको भैसी र पाडा समेत गरी रुड्ड ४,२४,७७५। चार लाख चौबिस सात सय पचहत्तर० बराबरको धानमाल आवश्यक कारबाहीको लागी भन्सार कार्यालय गौरमा आज मिति २०७६।१।०३ गते बुझाईएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

866195
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top