जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


माओबादीको प्रचार-प्रसार कार्यक्रमहरु सम्पन्न


समाज 108 पटक पढिएको २०७४ बैशाख २८ बिहीवार


माओबादीको  प्रचार-प्रसार कार्यक्रमहरु सम्पन्न


माओबादी केन्द्रले स्थानिय तहको निर्बाचनको औपचारिक प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता अनुसार मौन समय सुरु  हुने भन्दै माओबादी केन्द्रले आज १० वटै तहमा औपचारिक कार्यक्रम सम्पन्न गरेको हो । जिल्लाको १ सय २ वटै वडाहरुमा ¥यालीसंगै कोणसभा समेत गरेको पार्टीका संचार बिभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)ले जानकारी दिनुभयो ।उहाँको अनुसार आज सबै वडाहरुले बृहत¥याली सहितको कार्यक्रम समापन गर्दै अबै भोट हाल्नको लागी तयारी अबस्थामा रहेको जानकारी दिनुभयो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1602912
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top