जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


बसको ठक्करबाट बालकको मृत्यु


समाज 49 पटक पढिएको रासस


बसको ठक्करबाट बालकको मृत्यु


२८ पुस, दाङ । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका ५ चौलाहीमा शुक्रबार बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।


शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा।

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा

ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण

प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव

रौतहटको ईसनाथ नगरपालिकामा खुल्ला रुपले भारतीय सिमेन्टको प्रयोग

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिरहामा आगलागीबाट ४० लाखको क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178525
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top