जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


दोस्रो छनौट चरण सम्पन्न अन्तिम चरणको लागी ९ जना छानिए । महिला साईकल दौडको लागी


खेलकुद 2 पटक पढिएको दिलीप पाण्डेय


दोस्रो छनौट चरण सम्पन्न अन्तिम चरणको लागी ९ जना छानिए । महिला साईकल दौडको लागी


रौतहट ०४ फागुन जिल्ला स्तरिय महिला साईकल दौड प्रतियोगिताको दोस्रो छनौट चरण आज सम्पन्न भएको छ ।

 रौतहट क्षेत्र न ४ का सासद देवी प्रसाद तिमिलीसेना रिबन काटी समुदघाटन गर्नु भएको छ ।

गौर नगरपालिकाको मुख्य प्रायोजनमा राजदेवी मिडिया सेन्टरद्धारा आयोजित उक्त प्रतियोगीताको दोस्रो छनौट चरणको उदघाटन गर्दै रौतहट क्षेत्र न ४ का सासद देवी प्रसाद तिमिलीसेनाले महिला शक्ति करणका लागि यस कार्यक्रमलाई गौर नगरपालिकाको निरक्ष्तर सहयोग रहने प्रतिबध्दता ब्यक्त गर्नु भयो ।

दास्रो छनौट चरणमा चन्द्रपुरमा सहभागी ४२ जना मध्ये ७ जनाले फागुन ७ गते हुने अन्तिम चरणको लागि छनौट भएका छन । त्यस्तै गरि दास्रो छनौट चरणमा गरुडामा सहभागी १२ जना मध्ये २ जनाले फागुन ७ गते हुने अन्तिम चरणको लागि छनौट भएका छन ।


कार्यक्रममा लायन्स कल्ब अफ रौतहट मदनपुर अध्यक्ष सुरेन्द्र प्रसाद पटेल , युवा नेता ओमप्रकाश साह मधेशीया लगायतका ब्यक्तिहरुले कार्यक्रम संचालनमा सहयोग गरेको थियो 

राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतको अध्यक्षतामा सम्पन्न सो छनौट चरणको कार्यक्रम संचालन गरेको थियो ।

अन्तिम चरणको कार्यक्रम आउदो फागुन ७ गते पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज्यूको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

256507
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top