जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


विश्वकप छनोटका ११ स्टारमा परे पारस खड्का


खेलकुद 98 पटक पढिएको


विश्वकप छनोटका ११ स्टारमा परे पारस खड्का


काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसीसी०ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि परेका छन् ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको थियो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ । 

उनले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

302002
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top