जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु।


शिक्षा / स्वास्थ्य पटक पढिएको


जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु।


रौतहट बैशाख ०४ रौतहट जिल्लाको गौरमा रहेको जिल्ला अस्पतालमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु भएको छ।

 जिल्ला अस्पतालको सभा हलमा पत्रकार समेलन गरि जिल्लामा भएको ब्यक्तिको हाईड्रोसिलको निस्शुल्क अपरेसन गर्ने जानकारी दिएका छन्।सो पत्रकार समेलनमा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता उपस्थिति रहेको थियो।निस्शुल्क अपरेसनका लागि गौर नगरपालिकाले रु ५ लाख ३० हजार रकम छुट्याइएको र सो रकममा अस्पताल ७२ जनाको हाईड्रोसिल अपरेसन निस्शुल्क गर्ने जनस्वास्थ्य प्रमुख डा। साहले जनाएको छ। जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिलको अपरेसन मंगलबार र शुक्रबार हुने जनाएको छ। यो निस्शुल्क अपरेसन अषाढ सम्म रहने जनाएको छ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जिल्ला अस्पताल गौरमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु। - 2019-04-17
रौतहट बैशाख ०४ रौतहट जिल्लाको गौरमा रहेको जिल्ला अस्पतालमा निस्शुल्क हाईड्रोसिल अपरेसन सुरु भएको छ।

शिक्षक सेवा आयोगको परिक्षामा जिल्लामा दोस्रो स्थान ल्याएको शिक्षिका ठाकुर सम्मानित। - 2019-03-25
रौतहट।चैत १०। शिक्षा सेवा आयोगको मौखिक परिक्षाको नतिजामा प्रा।बि तहमा रौतहट जिल्लामै दोस्रो स्थान ल्याएको अस्थायी शिक्षिका सबिता ठाकुरलाई गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर सहित लोहार समाजले सम्मानित गरेका छन्। उपमेयर ठाकुर आफ्नो निजि निवासमा आज लोहार समाज तथा नेपाल बिश्वकर्मा लोहार संघको सदस्यहरुको उपस्थितिमा शिक्षिका ठाकुरलाई सम्मानित गरेकी छिन्।

विद्यालय गएका बालक बेपत्ता - 2018-08-28
१२ भदै, बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाबाट एकजना बालक बेपत्ता भएका छन् ।

सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन - 2018-05-31
जेष्ठ १७ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

झाडापखाला नियन्त्रणका लागि औषधि लिएर टोली दाङ जाँदै - 2018-05-27
जेष्ठ १३ सरकारले दाङदाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखालाबाट बिरामी बनेकाहरुका लागि औषधि पठाउने तयारी गरिएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले औषधिसहितको चिकित्सकको टोलीलाई त्यसतर्फ पठाउन लागेको हो ।

प्रसूति सेवा लिने महिला घट्दै - 2018-05-25
जेठ ११ ललितपुर सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण - 2018-03-14
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह - 2018-02-10
३३ वरर्षीया विवाहित महिला हुँ । मेरो प्रेमविवाह भएको ६ वर्ष भइसक्यो तर अहिलेसम्म सन्तान भएका छैनन् । मेरो काँधमा परिवारको जिम्मेवारी छ । विवाह भएदेखि नै प्रायः यौन सम्पर्कमा रुचि नहुने, योनी सुख्खा हुने समस्या हुन्थ्यो ।

कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र - 2018-02-07
जनकपुरधाम, माघ २४ गते । समान्यतया नेपाल सरकारको मातहतमा चलेको हरेक सरकारी कार्यालय विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा हुन्छ । तर जनकपुरको स्वास्थ्य सेवा प्रदान गर्ने एक सरकारी कार्यालय दिउँसो २ बजे नै बन्द हुने गरेको छ ।

1 2 3 4 5 NEXT

ताजा समाचार


धेरैले पढेको

664625
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top